LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

यौन क्षमता बढाउनदेखि स्मरणशक्ति वृद्धि गर्छ काजुले,यस्ता छ अन्य अचुक फाइदा

काठमाडौं । हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये काजु पनि एक हो ।

काजुमा अनेक पोषक तत्व पाइन्छ ।यसले अस्वास्थमा राम्रो फाइदा पुर्याउछ ।शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ ।

खाली पेटमा काजु र मह खाँदा मानिसको स्मरणशक्ति वृद्धि हुनुका साथै दिमागलाई तेज बनाउँछ ।

यौन क्षमतामा वृद्धि गर्नुका साथै काजुले शक्ति प्रदान गर्छ ।काजुमा पाइने मोनो स्याचुरेटेड फ्याक्टले मुटु स्वस्थ्य राख्छ भने यसमा पाइने सोडियम र पोटासियमले उच्च रक्तचापको नियन्त्रणसमेत गर्छ ।

यसमा पाइने भिटामिन ई तथा सेलेनियमले क्यान्सर हुनबाट जोगाउँछ ।त्यस्तै यसको नियमित सेबन गरेमा कपाल झर्ने समस्याबाट समेत मुक्ति पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर