LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

युवतीको यौन सम्बन्ध छ कि छैन पत्ता लगाउने यस्ता छन् पाँच तरीका

काठमाडौं । यौन जीवन कुनै पनि सम्बन्धमा ठूलो बदलाव भएर आउँछ। इमोसनका साथै जोडीबीचको सम्बन्धलाई समेत प्रभावित पार्छ। तर, यसको असर यसैमा अन्त्य हुँदैन। यौन सम्बन्ध सुरु गरेपछि युवतीहरूको शरीरमा केही परिवर्तन देखिन्छ।

हर्मोनमा परिवर्तन
सेक्सपछि पुरुषको तुलनामा महिलाको शरीरमा अक्सिटोसिन र डोपामाइन हर्मोन उत्पादन हुन्छ। यसले महिलाको इमोसनका साथै व्यवहारमा पनि परिवर्तन आउँछ। यो असर केही समयका लागि नभएर विस्तारै विस्तारै व्यक्तित्वमा समेत असर पार्छ।

आत्मविश्वास
यौन सम्बन्धको सुरुवातपछि महिलाहरू आफ्नो शरीरलाई लिएर आत्मविश्वास पनि बढ्छ। यौनसाथीले महिलाका हरेक कुरालाई प्रेम गरेमा महिलामा बढी आत्मविश्वास पैदा हुन्छ।

स्तनको फर्म र आकार
यौन सम्बन्धपछि महिलाको स्तनको आकार बढ्न थाल्छ। यस्तो हर्मोनमा आउने परिवर्तनका कारण हुन्छ। तर, सबैमा यस्तो हुन्छ भन्ने होइन। यौन सम्बन्धका क्रममा स्तनले निश्चित आकार र स्थान लिन्छ। तर, यो क्रम सधैँका लागि नभएर यौन सम्बन्धपछि मानसिक परिवर्तन भएसँगै यो हराउँछ।

यौनीमा परिवर्तन
यौन क्रियाकलापको सुरुवातपछि महिलाले योनीमा परिवर्तन भएको महसुस गर्छन्। यौन सम्बन्धका कारण हुने बडी रियाक्सनका कारण यस्तो हुन्छ। यही कारण यौन सम्बन्धपछि योनीको आकार बढ्छ।

भावनात्मक संवेदनशील
यौन सम्बन्धको सुरुवातपछि जोडीहरूको सम्बन्धमा नयाँ सुरुवात हुन्छ र नयाँ चरणमा प्रवेश गर्छन्। यसको असर खासगरी महिलामा बढी पर्छ। किनकि महिलाका लागि यौन सम्बन्धले अलग अर्थ राख्दछ। त्यसैले यौन सम्बन्धमा प्रवेश गरेका महिलाहरू आफ्नो यौन साथीको विषयमा भावनात्मक रूपमा बढी संवेदनशील बन्छन्।

प्रतिक्रिया
सम्बन्धित खवर