LIVE NEWS
बाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षारसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रहमाटोमुनिबाट रोएको आवाज सुनेपछि ६ वर्षीया बालिकाको उद्धारशवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

धनुषाको क्षेत्र नम्बर तिनमा विरासतको राजनीतिक अन्त हुने : जितेन्द्र यादव

टुडेवाणी, कार्तिक ९ गते  ।

जनकपुरधाम । जनता समाजवादी पार्टीका युवा नेता जितेन्द्र यादवले धनुषा निर्वाचन क्षेत्र न. ३ मा राजनीतिक परिवर्तन आबश्यक रहेको बताएका छन ।

नगराईन नगरपालिकामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले क्षेत्र न ३ सधै पुजिपती बर्गको कब्जामा रहेको उल्लेख गर्दै पुजिपती बर्गलाई आउदो चुनावमा फाल्नुपर्ने धारणा ब्यक्त गर्नु भयो ।

सहिद दुर्गानन्द झा र लक्ष्मी नारायण झालाई स्मरण गर्दै नेता यादवले विरहरुको भुमी नगराईनका जनताले न्याय गर्नेमा आफू बिश्वस्त रहेकोे उहाँको व्यक्तिगत धर्ना व्यक्त गर्नुभयो  ।

जसपा नगर अध्यक्ष चुडामणिा ठाकुरको अध्यक्षता प्रदेश सांसद  रामअशिष यादवको प्रमुख अतिथीमा शुभकामना आदान प्रदान कार्यक्रम सप्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर