LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

छोरालाई गाडी ल्याईदिन्छु मामुलाई दुख नदिनु है भन्दै मलेसिया गएका बिबेक बाकसमा फर्किए, हेर्नुस् त्यो दृश्य !

टुडेवाणी,कार्तिक ९ गते ।

काठमाडौँ : बाबु म आउदा तिमीलाई गाडी ल्याईदिन्छु मामुलाई दुख नदिनु है भन्दै मलेसिया गएका बिबेक रातो बाकसमा फर्किएका छन् । मलेसियामा रोजगारिका लागि पुगेका तातिको मलेसियामै मृ’त्यु भएको हो ।

सानो परिवार कतार बाट ल्याएको केही खुसी घर मा छोडेर केही साहु लाई बुझाएर भर्खरै तोते बोल्न थालेको ना बालक र श्रीमती छोडेर ४ बर्ष पहिले मलेसिया आएका नगरपालिका ३ का स्वरुप तातीको श’व नेपाल ल्याइएको छ।

मलेसिया र खाडी पुग्ने अक्सर नेपाली युवाहरुको अ’न्त्य यसरी हुँदा हरेक दिन जसो त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा यस्तै दृश्यले मन पोल्ने गर्छ ।

दैनिक त कहिले हअप्तामा विभिन्न एयरलाइन्स मार्फत केहिका अ’स्तु त केही नेपाली युवाको सव नेपाल फर्किने गर्छ ।अनगिन्ती सपना बोकेर बिदेश उडेका नेपालीहरु यसरी अस्तु र बाकसमा फर्कनु पर्ने बाध्य’ता जस्तै बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर