LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

के हो तान्त्रिक शारीरिक सम्पर्क ? किन लोकप्रिय बन्दै छ यो बिधि ?

काठमाडौं । शारीरिक सम्पर्कका विभिन्न तरिकाका बारे धेरै थरि बहस हुन्छ । यी बहसहरूमध्ये पछिल्लो समय चर्चा शुरु भएको छ तान्त्रिक शारीरिक सम्पर्क ।

केही अनुसन्धानले तान्त्रिक शारीरिक सम्पर्कमा सहभागी जोडीले भरपुर सन्तुष्टि पाउने उल्लेख छ । पछिल्लो अध्ययन अनुसार युवाहरु तान्त्रिक शारीरिक सम्पर्कमा आकर्षित हुन थालेका छन् ।

तान्त्रिक शारीरिक सम्पर्कमा सम्पर्क कायम गर्ने वातावरण शान्त, खुला र एकान्त हुनुपर्छ । अध्यारो कोठामा मैन बत्ती बालेर धिमा प्रकाशमा सजिलो र फराकिलो बेडको व्यवस्थामा गरेर बनाइने शारीरिक स’म्पर्कलाई तान्त्रिक शारीरिक सम्पर्क भन्छन् ।

यसका लागि आरामदायी सिरानीको बीचमा दुवैजना बस्छन् । एकअर्काका आँखामा आँखा जुधाँएर हेर्छन् । एकअर्काप्रति इमान्दार र समर्पित भएको अनुभूति भएपछि दुवैले एकअर्कासँग साच्चिकै नजिक भएको महसुस गर्छन् ।

शरीर नछोइकन सामिप्यता महसुस भएपछि मात्र अन्य क्रियाकलाप क्रमश सक्रिय हुन थाल्छन् । दुवैजना भावनात्मक रुपले तयार भएपछि सामान्य विधिबाट गरिने शारीरिक स’म्प’र्कलाई तान्त्रिक शारीरिक स’म्प’र्क भनिन्छ ।

नेपाल, भारतलगायत दक्षिण एसियाका विभिन्न देशमा यो सम्पर्कको तरिका बढ्दै गएको छ । अहिले त व्यवसायीक व्यक्तिहरुले सेवा नै उपलब्ध गराइरहेकोपनि तथ्यले खुलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर