LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

लागू औषध सहित एक जना प्रहरी नियन्त्रणमा

टुडेवाणी, कार्तिक ८

सिरहा । सिरहामा लागु औषध बोकेर आउँदै गरेको अवस्थामा एक जना पक्राऊ परेका छन् ।

सिराहा नगरपालिका वडा नं १८ इटारीमा वडा प्रहरी कार्यालय सिराहाबाट खटि गएको प्रहरी टोलीले स ४ प ७६०८ नम्बरको मोटसाइकललाई चेक जाच गर्ने क्रममा अर्णमा गाउँपालिका वडा नं ३ बस्ने बर्ष २३ को पप्पु दासको साथबाट फेरागन १०० पिस इंजेक्शन लगायत करिब ३०० पिस लागू औषध सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर