टुडेवाणी,कार्तिक ८ गते ।
काठमाडौँ : भाइरल झाक्रि बेलाबखतमा चर्चाको बिषय बनिनै रहन्थे कहिले खाल्डो खनेर ला श झिकेर त कहिले ढलेको मान्छेलाई समेत उठाएको भन्दै उनी चर्चामा आइनैरहन्थे ।यशैबिचमा फेरि उनको चर्चाले निकै बजारमा ठाउँ ओगटेको छ ।तर चर्चा दुखद खबरको छ उनी यो संसारबाट सधैका लागि बिदा भएका छन् ।
भाइरल झाक्रि कृस्न खतानिको हिजो बेलुका ७ बजेको समयमा दुखद अ न्त्य भएको हो । उनले हजारौ बिरामिहरुको उद्दार गरेको र छोटो समयमा र कलिलो उमेरमा नै विश्वभरि चर्चा बटुलेका झाक्रिले सधैका लागि यो संसारलाई अलिबिदा गरेका छन् ।
आफ्नै घर पछाडि रहेको चर्पिमा जाँदै गर्दा उनलाई एकदमै कालो सर्पले टोकेसगै उपचार गर्नभन्दै अस्पताल लग्ने क्रममा उनको मृ त्यु भएको हो ।
कुन सर्प थियो भन्ने कसैलाइ पनि आकलन नभएको र खोजि गर्दा समेत उक्त सर्प नभेटिएको स्थानिय बताउँछन् ।उक्त सर्पको टोकाइ पश्चात् सामान्य घरेलु उपचार गरेर मात्रै उनलाइ अस्पताल लगिएको थियो ।
उनको मृ त्यु भएको केही समयपछि अहिले उनको एउटा भिडियो बाहिर आएको छ जहाँ झाक्रीले एउटा कालो सर्प खेलाइ रहेका हुन्छन् र अन्य एकजना युवा र एकजना महिला बोलिरहेका हुन्छन् ।झाक्रीलाई सर्प खेलाउन उनीहरुले प्रेरित गरेको देखिन्छ ।यसै कारण ती युवा युवतीले केही गरेर झाक्रीलाई मा रेको हुन सक्ने शंका गरिएको छ ।