LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

श्री प्रगतिशिल बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. उद्घाटन

टुडेवाणी, कार्तिक ८ गते ।

जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा न. ७ लक्ष्मीनियाँ बजार स्थित श्री प्रगतिशिल बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवले उद्घाटन गर्नु भएको छ ।

सो अवसरमा लक्ष्मीनियाँ गाउँपालिका वडा न. २ का अध्यक्ष यादवले ‘श्री प्रगतिशिल बहुउद्देश्यीय सहकारी संस्था लि. बाट गरिएको यस्ता कार्यबाट आफू अत्यन्त खुसी भएको र यस्ता उदाहरणीय कामप्रति हाम्रो यस वडा र वडावासी सबैको तर्फबाट यो संस्थाको उत्तरउत्तर प्रगतिको कामना र शुभकामना सहित आगमी दिनमा संस्थालाई हरक्षण साथ र सहयोग गर्न प्रतिबद्धता गर्दछु’, बताए ।

त्यसैगरी त्यसै संस्थाका अध्यक्ष नागेन्द्र यादवले उक्त संस्थाले सञ्चालन गरिरहेको गतिविधिको बारेमा प्रष्ट पार्दै कार्यक्रममा उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

सो कार्यक्रममा सम्पूर्ण चित परिचित जनसामुदायलाई उपस्थिति हुनु भएकोले श्री प्रगतिशिल बहुउद्देश्यीय कृषि सहकारी संस्था लि संस्था परिवारकोको तर्फ बाट सम्पुर्ण जनालाइ धन्यवाद व्यक्त गरी कार्यक्रम सम्पन्न भयो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर