LIVE NEWS
पर्सामा लोकतान्त्रिक पत्रकार संघको पहिलो कार्यालय उद्घाटननगर प्रमुख साह अख्तियारको फन्दामा, घुससहित रंगेहात पक्राउपूर्वाञ्चल विश्वविद्यालयको नयाँ बजेट सार्वजनिक — १ अर्ब ७० करोड रुपैयाँ शिक्षण अस्पताल र एमबिबिएसमा प्राथमिकतावीरगञ्जमा खानेपानी संकट नियन्त्रणमा प्रदेश सरकारको वारुणयन्त्र परिचालनसर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच घाइते“जनकपुरमा अटो–इ–रिक्सा अव्यवस्थापन विरुद्ध विद्यार्थी जनमत संघको ज्ञापनजनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि आफ्नै पार्टीकै केन्द्रीय सदस्यले कालोमोसो छ्यापे

नेहा कक्कडले श्रीमान रोहनप्रीतसँग मनाइन् आफ्नो पहिलो वर्षगाँठ यसरी !

टुडेवाणी,कार्तिक ८ गते ।

काठमाडौं । भारतकी चर्चित गायिका नेहा कक्कडले श्रीमान रोहनप्रीत सिंहसँगको रोमान्टिक तस्बिर सेयर गरेकी छिन् ।

उनका तस्बिरहरुमा फ्यानहरुले प्रतिक्रिया जनाइरहेका छन् ।

नेहा र रोहनप्रीत सिंहले आफ्नो पहिलो वर्षगाँठ मनाएका छन्। नेहा र रोहनप्रीत सिंहले गत अक्टोबर २४ मा विवाहको गरेका थिए ।

हेर्नुहोस् तस्बिर : 

 

प्रतिक्रिया
सम्बन्धित खवर