LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

दुनियाँलाई विश्वास गर्न गाह्रो यो घटना, आफ्नै श्रीमती आफ्नै दाजुलाई बलात्कार गर्न दिए !

एजेन्सी : पछिल्ला दिनहरुमा नेपालसहित विश्वभर विश्वास गर्न मुस्किल पर्ने घ’टनाहरु बाहिर आएका छन् । यो बीचमा यस्तै एक द*र्दनाक घटना बाहिर आएको छ । भारतको हरियाणा राज्यका एक महिलाले आफ्नै जेठाजुले आफुमाथि बा*रम्बार स*म्बन्ध राखेको आरोप लगाएकी छिन् ।

 

ति महिलाले लगाएको आरोप अनुसार उनका जेठाजुले उनलाई उनका श्रीमानको अगाडि नै द*वावमा स*म्बन्ध राख्न बा*ध्य बनाएको दावी गरेकी छिन् । अर्को तिर उनका श्रीमानले पनि जेठाजुका अगाडि उनीसँग स*म्बन्ध रा*खेको आ*रोप उनको छ । ति दाजुभाईले यसबारेमा कसैलाई भनेको भए उनको जी*वन लिने भन्दै चे*तावनी पनि दिएका थिए ।

महिलाले आरोप लगाएकी छिन् कि सन् २०१५ मा पनि उनले आफ्नो पति र जेठाजुविरुद्ध दाईजोको नाममा या* त*ना दिएको भन्दै उजुरी दर्ता गराएकी थिइन् । त्यसपछि जेठाजु र पतिले उनीसँग माफी मागेपछि सहमति भएको थियो । तर यस पटक उनीमाथि दाजुभाई मिलेर स*म्बन्ध नै रा*ख्न भ्याए । महिलाले दिएको बयानका आधारमा प्रहरीले मुद्दा दर्ता गरेको छ । कसरी सोच्न सकिन्छ होला की आफ्नी श्रीमती आफ्नै अगाडी आफ्नै दाजुलाई सुम्पिन । तर यो घ’टनामा यो भएको दावी गरिएको छ ।

सन् २००७ मा उनले छप्पारका निवासीसँग विवाह गरेको कुरा खुल्न आएको छ । विवाह पछि उनलाई दाईजोको लागि या त ना दिइएको थियो । आरोप लगाइएको छ कि यस समयदेखि नै उनका जेठाजुले गलत नजर राख्ने गरेका थिए । धेरै चोटि जेठाजुले उनलाई पटक पटक गलत व्य*वहार गरेका थिए । मानसिक त*नाव बढेपछि उनले सन् २०१५ मा जेठाजु र ससुरालीविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । यो आरोप छ कि ससुरालीले यसमा सम्झौता गरेका थिए । सम्झौतापछि उनी आफ्नो पतिसँग बस्दै आएकी थिइन् ।

यो आरोप लगाइएको छ कि उनका पति मा*पसे गर्छन । उनी सधै मापसेको तालमा हुने गर्छन । यो मौकामा उनका जेठा दाईले दवा*वमा स*म्बन्ध राख्छन् । एक दिन उनी कोठामा थिइन । त्यसपछि उनका जेठा दाइले उनलाई समातेर उनका पतिको अगाडि स*म्बन्ध राखे । यस समयमा उनको पतिले उनलाई रोक्न सकेनन् । उनी चि*च्याइन् । यसपछि उनका पतिले पनि उनीमाथी दाजु कै अगाडी स*म्बन्ध राखे । दुबै दाजुभाईले पालै पालो स*म्बन्ध राखे उनले भनिन । मैले जोड बल गरे तर मेरो केही लागेन ।

त्यसपछि कोठामा उनका जेठो दाइ थिए । यसरी जेठाजु र पतिले मिलेर उनीमाथि स*म्बन्ध रोखेपछि कसैलाई नभन्न भने । महिलाले आफुलाई जेठाजुले चे*तवानी दिएको पनि बयान दिएकी छिन् । लामो समय त्रा*समा रहेकी ति महिलाले कसैलाई केही भन्न सकिनन् । यो क्रम बारम्बार नै बनिरहेको थियो । तर पछि उनले एसपीलाई गुनासो गरिन् ।

महिलाको बयानपछि उजुरी दर्ता गराएको छापर प्रहरीले जानकारी दिएको छ । महिलाका पति र जेठाजुविरुद्ध धारा ३७६, ३२३, ५०६ अन्तरर्गत मुद्दा दर्ता गरिएको छ । छपारका प्रहरी अधिकारी बलराज सिंहले घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको भन्दै चाँडै आरोपितहरु समातिने बताएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर