LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

संगठन मजबुत बनाउन सकृय पूर्व मन्त्री अरगरिया, जसपाका प्रभावशाली नेतालाई भित्र्याए लोसपामा

जनकपुरधाम । धनुषामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिको आकर्षण बढ्दै गएको छ । पछिल्लो पटक यो पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढ्न थालेको छ ।

 

पूर्व मन्त्री समेत रहेका प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरिया आफ्नो क्षेत्रमा सकृय रहँदै संगठन बनाउन लागिपरेका छन् । उनी आफ्नो संगठनलाई सकृय बनाउने क्रममा आईतबार झण्डै सय जनालाई पार्टी प्रवेश गराएका छन् ।

 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय वरिष्ठ नेता एवं पूर्व मन्त्री शरदसिंह भन्डारीको उपस्थितिमा अरगरियाले जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेतालाई लोसपामा भित्र्याएका छन् ।

 

धनुषा क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी (जसपा) का प्रभावसाली नेता रामकुमार यादवसहित रन्दिप गोइत, उपेन्द्र यादव, राजेश ठाकुर लगायत लोसपमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर