LIVE NEWS
पालिका स्तारिय बाल भेला कार्यक्रम सम्पन्नअब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्षमाइती नेपाल धनुषाको प्रभावकारी कार्यसम्पादन: एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलनरा.रा.ब. क्याम्पसमा अनेरास्ववियुद्वारा सरसफाई तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्नइन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिकसुनको मूल्य अहिले सम्मकै सबैभन्दा बढीएकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

टाेकामा सरसफाई कार्यक्रम

टुडेवाणी,

जनकपुरधाम । धनुषाकाे टोकामा सरसफाई आज सरसफाई  कार्यक्रम सम्पन्न, आज हुने भुमी  पूजनमा लक्ष्मीनिया गाउँपालिका वडा  नं. ३ स्थित टोका बजारमा आज हुने  सरसफाई कार्यक्रम भएको  अछि ।

नेकपा एमालेका जिल्ला सदस्य एवं यूवा नेता अजय कुमार यादवक नेतृत्वमे सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

आज  धनुषाको  लक्ष्मीनिया  गाँउपालिका वडा नं. ३ स्थित टोका बजारमा  हुन लागेका  सामुदायिक भवन भुमि पूजन एवं शुभकामना आदान प्रदान कार्यक्रम सहित आउन लागेका शुभ दिपावली तथा छठ पर्वको  उप्लक्षयमा  आज  भएको   सरसफाईमा यूवा नेता अजय कुमार यादवले जानकारी दिए  ।
यसै क्रममा
आज  दिनको  २ बजे धनुषाको  लक्ष्मीनिया गाँउपालिका वडा नं. ३ स्थित टोका बजारमा  सामुदायिक भवन भुमि पूजन एवं शुभकामना आदान प्रदान कार्यक्रमको  आयोजन भएको हो ।

नेकपा एमालेका  पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुबिर महासेठ आजको  कार्यक्रमको  उदघाटन गर्नुहुने  समेत यादवले   बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर