LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

मदरसालाई स्कूल बरावर मान्यता दिनुपर्छ- नेता जितेन्द्र यादव

टुडेवाणी, कार्तिक ७ गते ।

जनकपुरधाम : आज एक कार्यक्रम समरोह विच मधेशी जनअधिकार फोरम देखि जनता समाजवादी पार्टी नेपाल यसको लागि निरमाण भयो।

सम्पूर्ण मधेशीहरुको इच्छा थियो कि विभिन्न पार्टीमा लगेर एक जुट होउ ।

यस जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरु लोसापा निर्माणको क्रममा बढे त्यो निश्चित रुपमा मधेशी जनताको भावना विपरित आगाडी बढेका छन् ।

जसपाका नेता जितेन्द्र यादवले भने ‘जुन आज ७ ओटा प्रदेशमा जानता सामाजवादी पार्टी र मधेशको मशिहा जसपाका अध्यक्ष उपेन्द्र यादव ज्यूको विचार थियो कि यो देशमा सबभन्दा बढी सोसित सामुदाय जुन छ त्यो मुस्लिम समुदाय हो’ ।

मुस्लिम समुदाय यसकारण मानिन छ कि तत्कालिन मधेशी जानअधिकार फोरम नेपालको अगुवाइमा भएको जुन २०६३ को एतिहासिक जनविद्रोह राज्यवाट साहमति भएको थियो ।

यस देशमा मुस्लिमहरुको आ-आफ्नो अधिकार हुनुपर्छ ,जुन तरिका वाट वन्चित भएको थियो जहाँ मदर्शाको मान्यता स्कूल बरावर हुनुपर्यो सहित आज २२ बुंदे सहमति वा धर्नामा उल्लेख छन् ।

तर जनता समाजवादी पार्टी (जसपा) जब अवसरको रुपमा अगाडी बढ्यो तब सबभन्दा बढी उत्पीडनमा पड्ने मुस्लिम समुदाय हुनुका कारण यहि सम्पूर्ण मधेशीको लागि, सम्पूर्ण महिलाको लागि एउटा उद्हार नेतृत्वको जुन मुस्लिम समुदाय छन् ।जुन आ – आफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लाई यस कारण जुन आत्मा (मुटु)मा लागेको ठेस छन् ।

त्यसलाइ उठाउनको लागि उहाँलाइ प्रदेश २ को मुखियाको रुपमा स्थापित भएका छन् ।

पार्टीको निर्णय तथा पार्टीको विचारलाइ हेर्दा यस समुदाय वा देशमा शिक्षा क्षेत्र जुन वन्चित छन् तब मदरसाको विधेयक अगर मुख्यमन्त्री लालबाबु राउतले अगाडी ल्याउनु भयो भने -उहाँको विभिन्न नामले बोलाउने गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर