LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

सेक्स गर्नुअघि पुरूषले जान्नैपर्ने कुराहरु

सेक्सका बारेमा महिला पुरुष दुबै धेरैभन्दा धेरै कुराहरु जान्न चाहान्छन् । तर उनीहरु कुरा गर्न लजाउँछन् । सुखद दापत्य जीवनको कल्पना गर्न चाहानुहुन्छ भने र परिवारमा आपसी सझदारी बढाउन चाहानुहुन्छ भने यस्ता कुराहरु श्रीमान र श्रीमतीबिच हुनुपर्छ । बेडमा भएको बेला मानिसहरु सेक्स गर्न आतुर हुन्छन् । यस्तो अवस्थामा पुरुषले महिला र महिलाले एक अर्कालाई कसरी सुखानुभुत गराउन सकिन्छ त्यसबारे उनीहरुले एकअर्कालाई बुझ्नुपर्छ ।

युवतीहरुसँग स्ट्रोङ सेक्स गर्न छ भने यी कुराहरु पालन गर्नुपर्छ :

धेरै मानिसहरुलाई लाग्नसक्छ लामो समयसम्म सेक्स गर्यो भने धेरै मज्जा आउँछ । तर तपाईको यो विचारलाई अमेरिकामा रहेको पेन स्टेट विश्वविद्यालयले गरेको एक अध्ययनमा सेक्स १४ देखि १५ मिनेटसम्म उत्तम हुने निष्कर्ष निकालेको छ ।

सेक्स गरिरहेको बेला जब महिलाहरु आवाज निकाल्ने गर्छन् उनीहरु आफ्नो सेक्स साथीलाई अर्गाजम झन् धेरै बढाउन कोसिस गर्छन् । यसको अर्थ यो हो कि उनीहरु झन् सुमधुर सम्बन्ध बनाउन चाहान्छन् ।

सेक्स गरिसकेपछि नांगै सुत्नु उचित हुन्छ । यदि सेक्स पछि सफा गर्ने काम गरिएन भने त्यसले पछि समस्या ल्याउने अध्ययनले देखाएको छ । यदी तपाईको यौनअंगबाट गनाउने बासनाहरु आएको छ भने तुरुन्त डाक्टरको परामर्श लिनुहोस् ।

मिठो निन्द्रा निदाउन हरेक श्रीमान श्रीमती सेक्स गर्ने गर्छन् । डाक्टरले पनि निन्द्रा लाग्दैन भने सेक्सको साहारा लिन आग्रह गर्छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर