LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

जसपा अध्यक्ष यादव आज परकौली आउदै

टुडेवाणी,कार्तिक ७ गते ।

जनकपुरधाम :  जनता समाजवादी पार्टी नेपालको राष्ट्रीय अध्यक्ष , पूर्व उप प्रधानमंत्री तथा स्वास्थ – जनसंख्या मन्त्री उपेन्द्र यादवको  हातबाट जलेश्वर नगरपालिका वड़ा न.:-९ परकौली  स्थित नव निर्मित ॐ शान्ति भवन,हेल्थ पोस्ट,सामुदायिक भवन को समुद्घाटन कार्यक्रम रेहको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर