LIVE NEWS
जनकपुरधाममा पुनः प्रश्न : गौशाला चौपायाका लागि कि देखावटी खर्चका लागि?सुनचाँदी बजारमा गरिएको प्रहरी कारबाहीको विरोधमा जनकपुर उद्योग वाणिज्य संघले बजार बन्दसहित विरोध प्रदर्शनदलित समाज उत्थान समिति, नेपालद्वारा आयोजित २४औँ साधारण सभा शुक्रबार महोत्तरीको जलेश्वरस्थितमहोत्तरीमा बालिकाको मृत्यु भएपछि सडक अवरुद्धविद्युत चोरी जस्तो गैरकानूनी काम विद्यालयको नाममामौसम खराब हुँदै, महोत्तरी प्रशासनद्वारा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोधप्रभु साहकै हठका कारण गाैर घटना भएको थियो फेरि त्यस्तै गर्न खाेज्दैछन् : कुन्दन कुशवाहा

टी-२० विश्वकप : भारत भर्सेज पाकिस्तान

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार सुपर १२ अन्तर्गत आज दुई खेलहरु हुँदैछ

सुपर १२ अन्तर्गतको पहिलो खेलमा आज बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

आजको दोस्रो खेलले सबैको ध्यान तानेको छ । विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै छन् ।

भारत र पाकिस्तानबीचको खेल निकै नै रोमान्चक हुने अनुमान गरिएको छ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

2021 T20 World Cup - Ind vs Pak - Pakistan talking points - The  Hafeez-Haider question

भारत र पाकिस्तान दुबै टिम आईसीसी र एसीसीको प्रतियोगिता बाहेक एक अर्काविरुद्ध खेल्ने गरेका छैनन् । सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर