LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

भंगहामा बजरंगबली मन्दिरको रघुवीर महासेठद्वारा समुदघाटन

जनकपुरधाम : आज लक्ष्मीनियाँ  गाउँपालिकामा आयोजित एक कार्यकम वीच  पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री श्री रघुवीर महासेठ  संसदीय कोषबाट २५ लाख रुपैयाँ  लक्ष्मीनियाँ गाउँपालिका ५ भंगहा स्थित निर्मित  बजरंगबली मन्दिरको समुदघाटन आज गर्नु भएको छ ।

सो अवसरमा पूर्वमन्त्री र्व मन्त्री जुलि कुमारी महतो ज्युको विशिस्ट अतिथिमा उहाँहरुको करकोमल हातबाट सु- सम्पन्न भएको छ। सहित नेकपा एमालेका कार्यकर्ता तथा जनताहरु संग भेटघाट समेत गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर