LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

मुख्यमन्त्री राउतद्वारा मिथिला बाटिकाको समुद्घाट्न

टुडेवाणी, कात्तिक ६ गते ।

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले ब्रह्मकुमारी राजयोगसेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको आज एक कार्यक्रम बिच समुद्घाट्न गर्नु भएको छ ।

सेवा केन्द्र को नेपाल निर्देशक राज दादी मा को अध्यक्षतामा भएको उद्घाटन समारोह लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले आजको भौतिक बादी युगमा मानिसलाई अहिन्साको बाटोमा डोर्‍याउने सेवा केन्द्रको भुमिका प्रशन्सनिय रहेको बताउनु भयो ।

पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाख को लागतमा निर्माण भएको उक्त भवन मा राजयोग सेवा केन्द्र सङ्ग सम्बन्धि प्रशिक्षण हरु सञ्चालन हुने जनाईएको छ ।

समारोह प्रदेश सभा सदस्य राम अशिष यादव , शत्रुधन महतो, परमेश्वर साह , शारदा थापा सहित समाजसेवी हरुको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर