LIVE NEWS
बाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न

वलिवूड अभिनेत्री सारा अलि खान र जान्वी कपूरको वानपिसमा बोल्ड फोटोशुट,हेरौँ तस्बिरमा !

टुडेवाणी, कार्तिक ५ गते ।

काठमाडौँ : बलिउड अभिनेत्री सारा अली खान र जान्वी कपूरको स्टाइल एकदम सुरुचिपूर्ण रमणीय र मनमोहक छ, जसमा दुबैको निकै आधुनिकीकरणको प्रवृत्तिको साथ पछि कहिल्यै परेनन् । सारा र जान्वी वलिवूडको कान्छी अभिनेत्री मध्ये एक हुन् । भारतीय स्टाइलको लुगा लगाउन मात्र नभइ पारम्परिक पोशाकमा पनि दुबैको वास्तविक सौन्दर्य झल्किन्छ ।, जेहोस जान्वी कपुर र सारालाई वलिवूडमा निकै स्टाइलिस्ट मानिन्छन् ।

जान्हवी कपूरको फेशन सेन्स निकै बोल्ड हुँदै गइरहेको छ। हरेक चोटि उनी आफ्नो बोल्ड शैलीले फ्यानहरुलाई मोहित नै बनाउने गर्छिन् । जेहोस जान्हवी र सारा फेसनमा धेरै अगाडि छन र हरेक चोटि आफ्नो अनुपम लुकले फ्यानहरूलाई मोहित बनाउने गर्दछन ।


हालैमा यी दुईले एकैचोटि फोटोशुट गराएका छन जसमा दुबैले वान पिस लगाएका छन र दुबैले आआफ्नो इन्स्टा खातामा सेयर गरेका छन जुन निकै भाइरल भईरहेको छ । हेरौ थप तस्बिरमा..

प्रतिक्रिया
सम्बन्धित खवर