LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

मन्त्रीको छोरीको हट एन्ड बोल्ड फिगरमा फिदा फ्यानहरु भन्छन् “सनि लियोनी भन्दा पनि हट छिन…” (फोटोफिचर)

टुडेवाणी, कार्तिक ५ गते ।

जनकपुरधाम : आजकल बलिउडमा एउटी निकै हट एण्ड से*क्सी युवतीको बारेमा चर्चा हुने गरेको छ। हुन पनि उनी यति राम्री छन् की, उनलाई हेरेपछि हेरेको हेर्यै गर्न मन लाग्छ।भारतीय मिडिया लेख्छन् उनी सन्नी लियोन भन्दा पनि धेरै हट र बोल्ड देखिन्छन्। अहिले यी युवतीका तस्विरहरु सामाजिक सञ्जालमा अत्याधिक सेयर हुने गरेका छन्। यी भारतीय हट युवतीको नाम हो, सपना व्यास पटेल।

सपनाको जन्म सन् १९८९ मा भएको हो। यिनी फिटनेस ट्रेनर हुन्। सपना राजस्थान नजिकैको राज्य गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री हुन्। अहिले सपनाले आफ्नो करियर मोडलिङ्गतर्फ पनि अगाडि बढाएकी छन्। त्यसैगरी उनले बलिउड फिल्महरुमा पनि एक फिटनेस ट्रेनरको रुपमा पनि काम गरिरहेकी छन्। यसभन्दा पहिले सपनाको तौल ८६ केजी रहेको थियो। जुन तौल एक महिलाको लागि अत्याधिक धेरै मानिन्छ।

उनको तौललाई लिएर धेरैले मजाक उढाउन थाले त्यसपछि उनले आफ्नो तौल कम गर्न जिम तथा फिटनेस क्लव जान सुरु गरिन्। उनले आफुलाई मानिसहरुले धेरै मोटी भएकै कारण मजाक उढाएको रिसको झो’कमा ३४ केजी तौल निकै छोटो समयमा घटाएकी थिइन्। अहिले उनको तौल जम्मा ५२ केजी रहेको छ। मानिसले उनले कसरी आफ्नो तौल कम गर्न सकिन्छ भनेर युटुबमा भिडियो बनाएर पनि अपलोड गरेकि छिन्।

पछिल्लो समय सामाजिक संजालमा निकै सक्रिय छन् । उनको बोल्डनेसको निकै चर्चा हुनेगर्छ । हेराैँ उनको केही फिट एन्ड बोल्ड तस्बिरहरु…

प्रतिक्रिया
सम्बन्धित खवर