LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

सांसद यादवद्वारा बिक्रमपुरमा सामुदायिक भवनको शिलान्यास

टुडेवाणी,कार्तिक ५ गते ।

जनकपुरधाम कार्तिक ५ गते। प्रदेश सांसद रामअशिष यादव ले औरही गाउपालिकाको बिक्रमपुर गाउँ मा एक समारोह बिच सामुदायिक भवन को शिलान्यास गर्नुभयो।

जनता समाजवादी पार्टी का लोकप्रिय सांसद यादव ले सामुदायिक भवन निर्माण भएपछि ग्रामिण क्षेत्रमा जन्ती व्यवस्थापन, सामाज रुपान्तरण का लागि विभिन्न खाले प्रशिक्षण, तालिम सहित सामाजिक कार्यमा सहयोग पुग्ने कुरा बताउनुभएको छ।

प्रदेश सांसद यादव को साथ मा जसपा प्रदेश सदस्य बिजय भगत, उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष कमलदेव मण्डल, वार्ड १ जसपा समिति अध्यक्ष राम जीवन यादव, विद्यार्थी नेता बिकश यादव, जसपा वाडा न ६ समिति अध्यक्ष शंकर प्रसाद साह, राजकुमार मुखिया, जगदम्बा शिशु सदनको प्रीन्सिपल दायाराम यादव, लक्ष्मेशवेर यादव, बिजय यादव, रहमत राईन, गफुर राईन, फिरोज मन्सुर, देवनारायण दास, लगाईत गाउलिका समिति, सम्पुर्ण वाडा समिति, बिक्रमपुर गाउँका बुद्धिजीवी, शिक्षक, गाउँ अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थितमा शिलान्यास गर्यो।

प्रतिक्रिया
सम्बन्धित खवर