LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

लोसपा प्रदेश २ दलको उपनेतामा रानी शर्मा

टुडेवाणी,कार्तिक ५ गते 

जनकपुरधाम। प्रदेश २ मा लोकतानित्रक समाजवादी पार्टी (लोसपा) नेपालले थप चार पद टुङ्गो लगाएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले दलको उप नेता, प्रमुख सचेतक, सचेतक र कोषाध्यक्ष पदको जिम्मेवारी टुङ्गो लगाएको हो ।

यसअघि संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भइसकेका छन् । दलको उपनेता पदमा रानी शर्मा तिवारी, प्रमुख सचेतकको जिम्मेवारीमा परमेश्वर साह सुडी, सचेतकमा जानकी शरण साह र कोषाध्यक्षमा बबिता चौधरी मनोनयन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर