LIVE NEWS
रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रहमाटोमुनिबाट रोएको आवाज सुनेपछि ६ वर्षीया बालिकाको उद्धारशवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचानभोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमाचितवनमा बाढीका २२९ बेवारिसे शव गाड्ने जिल्ला प्रशासनको निर्णय, डिएनए नमुना सुरक्षित राखिनेभोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्ता

अपाङ्ग बौना दासको सौचालय सहितको घर हस्तान्तरण

राजविराज : सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित तोपा बजारमा आज तोपा बजार यूथले आयोजना गरेको अति शारीरिक अपांग बौना दास ज्यु को सौचालय सहितको घर हस्तान्तरण कार्यक्रममा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा जसपा पार्टी नेपालको केन्द्रीय अध्यक्ष एबम पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव ज्यू को प्रमुख अतिथी , केन्द्रिय कार्यकारिणी सदस्य एबम राष्ट्रिय सभा सदस्य माननिय मृगेन्द्र कुमार सिंह यादव ज्यूको विशिष्ट अतिथी , प्रदेश २ को अर्थ मन्त्री शैलेन्द्र साह , केन्द्रिय कार्यकारिणी सदस्य माननिय मनिष सुमन् , मा. नेत्रविक्रम साह , सप्तरीको प्रमुख जिल्ला अधिकारी , युवा जिल्ला नेता निरज मुक्ति , प्रदेश संचार प्राधिकरण को प्रदेश अध्यक्ष श्यामसुन्दर यादव, सप्तरी युथ नेपालको विष्णु यादव,ई.सन्जिब नारायण यादव मोहन यादव पत्रकार अहित लगायतको उपस्थितिमा घर हस्तान्तरण गरेको हो।

अपांग बौना दासले खुसी व्यक्त गर्दै घर तथा शौचालय निर्माण समाजिक मानबिय काममा तोपा बजार युथका अध्यक्ष कौशल यादव लगायत सम्पुर्ण युवाहरुको सकारात्मक सोच एबम पहल समाजको लागि सराहनीय एबम उदाहरणिय सम्पुर्ण सहयोगी हातहरुलाई सलाम एबम हार्दिक अभार व्यक्त गरेको ई शैलेन्द्र यादवले जानकारी गराएका छन।

प्रतिक्रिया
सम्बन्धित खवर