LIVE NEWS
पर्सामा लोकतान्त्रिक पत्रकार संघको पहिलो कार्यालय उद्घाटननगर प्रमुख साह अख्तियारको फन्दामा, घुससहित रंगेहात पक्राउपूर्वाञ्चल विश्वविद्यालयको नयाँ बजेट सार्वजनिक — १ अर्ब ७० करोड रुपैयाँ शिक्षण अस्पताल र एमबिबिएसमा प्राथमिकतावीरगञ्जमा खानेपानी संकट नियन्त्रणमा प्रदेश सरकारको वारुणयन्त्र परिचालनसर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच घाइते“जनकपुरमा अटो–इ–रिक्सा अव्यवस्थापन विरुद्ध विद्यार्थी जनमत संघको ज्ञापनजनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि आफ्नै पार्टीकै केन्द्रीय सदस्यले कालोमोसो छ्यापे

पातली भन्दा मोटि श्रीमती बिहे गर्ने श्रीमानको जीवन हुन्छ धेरै खुसी जानौ यसका फाइदा

थोरै मान्छेलाई थाहा छ कि पातली श्रीमती भन्दा मोटी श्रीमती रा’म्रो साबित हुने गर्छ। यो एक खोजमा साबित भएको हो। अध्ययनमा यो कुरा बाहिर आएको छ कि जुन मान्छेको श्रीमती मोटी हुन्छ तिनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी रहन्छन्।। तपाईहरुलाई बताउ’छौ कि मोटी केटीलाई बिहे गर्नुको फा’इदा।

१.अध्ययनअनुसार, पातली केटीको ठाउँमा मोटी केटीले आफ्नो श्रीमानलाई १० गुणा धेरै माया गर्छ। साथै उनी आफ्नो श्रीमानलाई जिम वा फि’ट रहनको लागि पनि फो’र्स गर्दैन। यति मात्र नभई मोटी केटि आफ्नो श्रीमान र आफ्नो परिवारलाई खुशी राख्नको लागि कोसिस गर्छन् र कहिले पनि पार्ट’नरको साथ छोड्दैनन्

२.अनुसन्धानमा साबित भ’यो कि मोटी केटीहरुले आफ्नो श्रीमानलाई कमै धोका दिन्छन्। यति मात्र नभई उनीहरुको जिन्दगी जिउने तरिका पनि छुट्टै हुन्छ र जसको प्रभाव आफ्नो नातामा पर्छ।

३.मोटी केटीहरु दिमाखको सट्टा हरेक काम मनले गर्छन्। यति मात्र नभई यिनीहरुले कुनै पनि काम आफ्नो परिवारको सहमति बिना गर्दैनन्। यस्ती केटीले परिवारको मान्छेको हेरचाह पनि रा’मो’सँग गर्छ।

४.मोटी केटीहरु खाने’पिनमा निकै शौखिन हुन्छ र यही कारण उनीहरु आफ्नो पार्टनरलाई नयाँ-नयाँ चीज बनाएर खुवाउँछन्। ५.मोटी श्रीमतीलाई शपिंग जाने टेन्शन हुदैन किनकी उनी’हरुले शपिंग गर्न धेरै समय लगाउदैनन्।

प्रतिक्रिया
सम्बन्धित खवर