LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

बोदे बर्साईनमा लाइफलाइन केयर हस्पिटल एण्ड रिसर्च सेन्टरको उद्घाटन

सप्तरी । बोदे बर्साईन मै पहिलो पटक “बोदे बर्साईनमै नौलो प्रस्तुतीका साथ २४सैं घण्टा नर्सिङ्ग सेवा अब बोदे बर्साईनमै” मूल उद्देश्यका साथ आज लाइफलाइन केयर हस्पिटल एण्ड रिसर्च सेन्टर सेन्टरको उद्घाटनले उद्घाटन गरेको छ ।

एक कार्यक्रमको बिच प्रमुख अतिथि जनता समाजबादी पार्टी नेपालको केन्द्रिय सदस्य अनिरुद्ध कुमार सिंह यादव तथा अतिथीेहरु क्रमशः नगर ब्यापार संघ बोदे बर्साईनको उपाध्यक्ष राधेश्याम भगत , सचिब अनिल प्रसाद सिंह , बोदे बर्साईन नगरपालिकाका स्वास्थ्य संयोजक बैधनाथ साह ,ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख जय प्रकाश साह , सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख जय राम मंडल , पत्रकार उमेश कुमार साह अन्य सेवा ग्राहीक तथा स्थानीय बुद्धिजीवी , राजनीतिक्रमी , युवाहरु लाई आसन ग्रहण गराइएको थियो ।

लाइफलाइन केयर हस्पिटल एण्ड रिसर्च सेन्टर सेन्टरको प्रा लिका डाक्टर विबेक प्रभाकर बिप्रको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको उध्घोसक मा बि बोदे बर्साईनको शिक्षक जितेन्द्र प्रसाद गुप्ताले गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर