LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

युट्युबमा भाइरल पुण्य गौतम नेकपा एसको केन्द्रीय सदस्य बने

टुडेवाणी डेस्क, काठमाडौँ :  फेसबुक, युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा ‘भाइरल’ पुण्य गौतम नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य बनेका छन्।

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनयन गरेको जानकारी दिएका हुन्।

 

गौतमले लेखेका छन्, ‘मलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिनुभएकोमा श्रद्धेय अध्यक्ष एवं सम्माननीय पूर्वप्रधानमन्त्री क. माधव नेपाल र हाम्रो पार्टीप्रति हार्दिक आभारी छु।’

यसअघि उनी एमालेनिकट थिए। परिषदमा लेखक तथा राजनीतिक विश्लेषक प्रा.कृष्ण पोखरेल, मनमोहन अधिकारीको पालाका नेताहरू केशरमणी पोखरेल, लोककृष्ण भट्टराईदेखि मोदनाथ प्रश्रित, वरिष्ठ पत्रकार गोपाल थपलिया, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली समेत समेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर