LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

बाढी अपडेट : ७७ जनाको मृत्यु

टुडेवाणी डेस्क, काठमाडौँ :

अविरल वर्षाका करण बाढी, पहिरो र डुबानबाट देशभर ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । २६ जना बेपत्ता र २२ जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरी विपद प्रभावितहरुको खोज, उद्दार र राहतको कार्य तीब्र रुपमा गरिरहेको मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बुधबार साँझ विज्ञप्ती जारी गरी बझाङ, धनकुटा, इलाम, पाँचथरलगायतका जिल्लामा सेनाको हेलिकप्टरमार्फत घाइतेको उद्दार र राहत सामग्री ढुवानी गरिएको जनाएका छन् ।

खोज तथा उद्दार र राहतको कामलाई प्रभावकारी बनाउन सेनाका हेलिकप्टरका साथै आवश्यकताअनुसार निजी क्षेत्रको हेलिकप्टर पनि प्रयोग गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर