LIVE NEWS
वडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणाबाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठन

अभिभावक बिहिन मठको रुख, स्थानीयद्वार नै तोडफोड

 

रौतहट:-रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको कर्कच गाउँको मठ अभिभावक बिहिन भएको छ । आज मंगल्बार सोही गाउँको स्थानीय बासीन्दाहरु द्वारा तोडफोड भएको एक स्थानीयले जनाएको छ । सो मठको अध्यक्ष रामप्रसाद महतो रहेको छ भने उनको जिम्मेवारी अहिले बिराइ राय यादव बहन गर्दै आएको छ । तर मठको सम्पत्ति हेरचाह गर्ने जिम्मेवार व्यक्ति कोइ न रहेको स्थानीयहरुको गुनासो रहेको छ ।

केही दिन पहिला मठको सम्पत्तिमा लगाइएको आपको बोटसहित फलफूल तथा सोही किसिमले आज करिब २२ वटा रहेको लिचिको बोटसहित फलफूलमा स्थानीय बासिद्वारा लुटतन्त्र भएको छ । सो मठको लागि कुनै जिम्मेवार व्यक्ति अगाडि न आएको तथा सो वडाको पुर्व वडा अध्यक्ष अनिलकुमार झा समेत मौन रहेको छ ।

अहिले सो क्रियाकलाप जारिनै रहेको छ । रोकन गए भने गाली मात्र खानको लागि पाइन एक स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर