LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

धनुषामा बसको ठक्करबाट एक बालकको ज्यान गयो ।।

टुडेवाणी,संवाददाता,भदौ २,धनुषा:-
बिहिबार दिउँसो धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझ स्थित यात्रुबाहक बसले ठक्कर दिँदा एक बालकको मृत्यू भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदीप बहादुर क्षेत्रीका अनुसार दुर्घटनामा परी स्थानीय अन्दाजी बर्ष १२/१३ को बिशाल दासको मृत्यू भएको हो ।

बिहीबार दिउँसो जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका २ नक्टाझिज स्थित मिथिला चौकमा जनकपुरबाट नेपालगन्ज तर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते बालकको जनकपुर स्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर