LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

समाचार लेखेको भन्दै पत्रकार झा माथी आक्रमण।।।

टुडेवाणी,डेस्क,साउन २३,धनुषा:
समाचार लेखेको भरमा धनुषामा एक पत्रकार माथी हमला भएको छ ।

रेपोर्टिङका क्रममा समाचार संकलन गरि प्रकाशन गरेको भन्दै पत्रकार मौसम झा माथी नगर पालिकाको कार्यकक्षमा कुटपिट तथा दुव्र्यवहार भएको छ ।

 

केही दिन अगाडि धनुषाको बिदेह नगरपालिकामा आर्थिक अनिनियमित्तता भएको खबर प्रशारण भए पश्चात् उनी माथी नियोजित रुपमा नगर प्रमुखले आक्रमण गरेको उनले समाजिक संजालमा जनाएका छन् ।

 

यता पत्राकारको सुरक्षा नभएको भन्दै पत्रकार झाको बारे सत्य तथ्य सर्बजनिक गरि दोषी माथी यथासिघ्र कार्बाही गर्न पत्रकारहरुले माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर