LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

मान्छे हराएको सूचना।।।

टुडेवाणी संवाददाता,असार १९,धनुषा:
अत्यन्त जरुरी सूचना धनुषा जिल्लाको मिथिला नगरपालिका वाडा नम्बर ८ कुसुम्बिछौना निबासी श्री नारायण महतो(लट्लु महराजी)को छोरा अन्दाजी बर्ष २२/२३ का मुकेश कुमार महतो गत असार१८ गते शनिबार बिहान ६/७ बजे देखि परिवारसंग खेतमा काम गर्न जान्छु भनेर सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले जनाएको छ ।

 

बोल्न नसक्ने(लाटो) मुकेश,हिरो कम्पनीको सुपर स्पेलेन्डर १२५cc को मोटर साइकल सहित यहीं असार १८ गते बिहान ६/७ बजे देखि बेपत्ता भएको परिवार श्रोतले जनाएको छ ।

 

 

अहिलेसम्म सम्पर्क बिहिन भएकोले घर परिवारमा निकै ठुलो पीडा भएकोले उहाँलाई कहिँ कतै कसैले भेट्नु भयो भने नजिकैको प्रहरी कार्यालय वा निजको सम्पर्क नम्बर ९८१२००१५७८ र ९८१३९६८३६३ अथवा ९८१५८३३४२७ मा सम्पर्क गरीदिनुहुन पारीवारीक श्रोतले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर