गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम
काठमाडौं, नेपाल बार एसोसिएसनले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गराउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अल्टिमेटम दिएको छ । शुक्रबार बसेको बार केन्द्रीय कार्यसमिति ...