LIVE NEWS
हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदान

सर्लाहीमा इँट्टाको चाङले थिच्दा ३ मजदुरको मृत्यु, २ घाइते

जनकपुरधाम :सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँट्टा उद्योगमा इँट्टा निकाल्ने क्रममा चाङ भत्किँदा एक भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा भारत लखिमपुरका ३५ वर्षीय अङ्गद कुमार, गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताइ मन्सुर र गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत रहेका छन्।

घटनामा घाइते भएका मलङ्गवा–७ का तुलसी महतो र सत्यनारायण महतोको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर