LIVE NEWS
सर्लाहीमा इँट्टाको चाङले थिच्दा ३ मजदुरको मृत्यु, २ घाइतेनेपालको नयाँ सीमा कर नीतिले भारतीय बजार सुनसान, व्यापारी सडकमा: ‘नेपाली ग्राहक बिना व्यापार धराशायीनेपालको नयाँ सीमा कर नीतिले भारतीय बजार सुनसान, व्यापारी सडकमा: ‘नेपाली ग्राहक बिना व्यापार धराशायीराष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारितसर्लाहीमा चारतले घरको छतबाट खस्दा दुई जनाको ज्या'न गयोसांसद शिवशंकर यादवको कडा आरोप: मधेशलाई कर असुल्ने थलो बनाइयो, राज्यको दोहोरो चरित्रप्रति संसदमै प्रश्नएसईईमा फेल भएका विद्यार्थीलाई अर्को मौका, असार १ गतेदेखि परीक्षा सञ्चालन ।

सर्लाहीमा इँट्टाको चाङले थिच्दा ३ मजदुरको मृत्यु, २ घाइते

जनकपुरधाम :सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँट्टा उद्योगमा इँट्टा निकाल्ने क्रममा चाङ भत्किँदा एक भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा भारत लखिमपुरका ३५ वर्षीय अङ्गद कुमार, गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताइ मन्सुर र गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत रहेका छन्।

घटनामा घाइते भएका मलङ्गवा–७ का तुलसी महतो र सत्यनारायण महतोको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर