LIVE NEWS
पर्सामा लोकतान्त्रिक पत्रकार संघको पहिलो कार्यालय उद्घाटननगर प्रमुख साह अख्तियारको फन्दामा, घुससहित रंगेहात पक्राउपूर्वाञ्चल विश्वविद्यालयको नयाँ बजेट सार्वजनिक — १ अर्ब ७० करोड रुपैयाँ शिक्षण अस्पताल र एमबिबिएसमा प्राथमिकतावीरगञ्जमा खानेपानी संकट नियन्त्रणमा प्रदेश सरकारको वारुणयन्त्र परिचालनसर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच घाइते“जनकपुरमा अटो–इ–रिक्सा अव्यवस्थापन विरुद्ध विद्यार्थी जनमत संघको ज्ञापनजनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि आफ्नै पार्टीकै केन्द्रीय सदस्यले कालोमोसो छ्यापे

जनकपुर जेसीज वर्ष २०२२ का अध्यक्ष राजकुमार साह पद मुक्त।।

टुडेवाणी,संवाददाता,साउन २६,जनकपुरधाम । जनकपुर जेसीजका वर्ष २०२२का अध्यक्ष राजकुमार साहलाई बुधबार भएको साधारण सभाबाट पद मुक्त गरिएको छ ।

जनकपुर जेसीजको धारा १३ बमोजिम भएको विशेष साधारण सभाबाट साह माथि अनियमितता, कार्यक्षमता र नेतृत्वको आभाव जेसीजको आस्था र भावना विपरित शाखा भित्र गुट उपगुटको माहोल बनाएकाले विधानको ३०(५) बमोजिम पदभार मुक्ति प्रस्ताव पारित गरी जनकपुर जेसीज २०२२ को अध्यक्ष जेसी राजकुमार साहलाई अध्यक्षको पदबाट पदभार मुक्त गरेको महासचिव अजय कुमार गुप्ताले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै वर्ष २०२२ को बाँकी अवधिका लागि कार्यकारी उपाध्यक्ष जेसी राजेन्द्र कुमार साहलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिने निर्णय भएको जारी विज्ञप्तीमा उल्लेख गरिएकोछ ।

प्रतिक्रिया
सम्बन्धित खवर