सलिना मगर,जेष्ठ २४,सर्लाही:
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १७ रानीगन्जको जंगलबाट सोमवार राति अवैध रूपमा काटिएको काठको गोलीया सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका -१७ घर भएका २८ वर्षीय मोहनबहादुर लामा र सोहि ठाउँ बस्ने ६३ वर्षिय धर्मलाल तमाङ रहेका छन् !